काठमाडौं । अजोड इन्स्योरेन्सले गुल्मीको इश्मा गाउँपालिकाको वडा नम्बर १ को वडा कार्यालयमा घुम्ती बीमा सेवा तथा स्थानीय निकायसँग अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ ।