काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय प्रख्यात गायिका लता मंगेशकरको निधनप्रति दुःख व्यक्त गरेकी छन् । विश्वप्रसिद्ध गायिका मङ्गेशकरको आइतबार बिहान ९२ वर्षको उमेरमा निधन