काठमाडौँ । चर्चित गायिका मेलिना राईले प्रेमी ध्रुव गुरुङसँग परम्परागत रूपमा शुक्रबार विवाह गरेका छन् । गायिका राईले गोकर्णेश्वरको हिमाली घर रिसोर्टमा विवाह गरेका हुन्