काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग(गुप्तचर)का प्रमुख हुतराज थापाले आफू अनुकुलका कर्मचारीलाई जिल्ला प्रमुखका रुपमा सरुवा गरेका छन् । उनले आफ्नो अनुकुल नभएका गुप्तचरलाई सूचना संकलनमा