गुल्मी । अविरल वर्षाका कारण गएरातिदेखि गुल्मीको तीनवटा मुख्य सडक अवरुद्ध भएको छन् । जिल्लाको कालीगण्डकी करिडोर, रिडी–तम्घास र रिडी–वामीटक्सार सडक आइतबार रातिदेखि अवरुद्ध भएको