काठमाडौं । गुल्मीको रुरु क्षेत्र गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका यदु ज्ञवाली विजयी भएका छन् । त्यस्तै उपाध्यक्षमा भने नेकपा एमालेकी मिनादेवी गौतम निर्वाचित भएका