काठमाडौं । गुल्मीको छत्रकोट गाउँपालिका–२ रातापानीमा एक्साभेटर भिरबाट खस्दा चालकको मृत्यु भएको छ । दाङको शान्तिनगर गाउँपालिका–१ तिलकपुरका ३३ वर्षीय यज्ञ वलीको मृत्यु भएको हो