काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका–१ बिसौनामा पहिरोले दुई घर पुरिंदा चार जनाको मृत्यु भएको छ । मंगलबार बिहान घर माथिबाट खसेको लेदोसहितको पहिरोले घर पुरिँदा