काठमाडौं । गृह मन्त्रालयले ४० जना अधिकारीको सरुवा गरेको छ । उपसचिव, प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा मातहतका निकायमा सरुवा गरिएको हो