काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुलुकभरको सुरक्षास्थितिको जानकारी लिन बैठक बोलाएका छन् । लामिछानेले आज बिहान ९ बजे भर्चुअल बैठक बोलाएका हुन् ।