काठमाडौं । मन्त्रीविहिन गृह मन्त्रालय यतिबेला अस्तव्यस्त बनेको छ । रवि लामिछानेले एक महिनामै मन्त्रालयको कार्यशैली बदल्ने प्रयास गरेपनि उनी हटेपछि मन्त्रालय सुनसान जस्तै छ