काठमाडौं । सरकारले गृह मन्त्रालयको सचिवको जिम्मेवारी गोकर्णमणि दुवाडीलाई दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुवाडीलाई गृह मन्त्रालयको जिम्मेवारी दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री