चितवन । चितवन राष्ट्रिय निकुञ्जले एकसिङ्गे गैँडाको खाग खरिदबिक्रीमा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । सोही घटनाका एक आरोपित फरार रहेका छन्