नेपालको संविधानमा चार खालका नागरिकताको व्यवस्था गरिएको छ– जन्मसिद्ध, वंशज, अंगीकृत र गैरआवासीय । यस अतिरिक्त मानको खातिर मानका लागि मानार्थ नागरिकताको पनि व्यवस्था छ