लण्डन । नेपालमा कार्यरत बेलायती गैरसरकारी संस्थाको नेटवर्क बिआरएएनएनजीओले बिहीवार लण्डनमा सम्मेलन आयोजना गरेको छ । लण्डनस्थित नेपाली दूतावासमा ‘नेपालमा रुपान्तरणात्मक परिवर्तनका लागि एनजिओहरूको भूमिकाः