काठमाडौं । काठमाडौंको गैरीगाउँस्थित नदी किनारका सुकुम्वासी बस्ती हटाउन सुरु गरिएको छ । शनिवार बिहानबाट सरकारले काठमाडौंका मुख्य सुकुम्वासी बस्ती खाली गराउन थालेको हो ।