काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ गोकर्णस्थित माइती नेपाल चाेकस्थित प्रतीक्षालयमा एक पुरुष मृत भेटिएका छन् । अन्दाजी ५० वर्षीय पुरुष आज बिहान मृत भेटिएका हुन् ।