गोरखा । गोरखामा नेपाली कांग्रेस एक्लै चुनाव लड्ने भएको छ । सत्तागठबन्धनबीच पटकपटक स्थानीय चुनावमा तालमेल गर्ने प्रयास असफल भएपछि कांग्रेसले यस्तो निर्णय गरेको हो