काठमाडौं । बैंकर तथा गायक गोविन्द गुरुङको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘मनको भारी’ बोलको गीतमा आमाप्रतिको माया र स्नेहतालाई दर्साइएको छ