विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा वडाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको विषयमा अदालतले रोक लगाइदिएको छ । उच्च अदालत विराटनगरले अन्तरिम आदेशमार्फत वडाध्यक्षलाई दिइएको कार्यवाहकको जिम्मेवारी