काठमाडौं । ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेको छ । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई ५.५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।