काठमाडौं । ग्लोबल आईएमई बैंकका ग्राहकले नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुट पाउने भएका छन् । छुट उपलब्ध गराउने विषयमा दुवै पक्षबीच सम्झौता भएको छ