काठमाडौं । अर्थतन्त्रमा मत्वपूर्ण हिस्सा ओगटेको घरजग्गा कारोबार बढ्न थालेको छ । सरकारले घरजग्गा कारोबार बढाउने भन्दै विभिन्न नीतिगत व्यवस्थामा संशोधन पनि गर्दै आएको छ