काठमाडौं । नेपाली सेनाका सकल दर्जाले घर कर्जाको निम्ति बैंकबाट सहुलियतपूर्ण ऋण पाउने भएका छन् । उनीहरुले चाहेमा राष्ट्रिय वाणिज्य बैंकबाट ऋण प्राप्त गर्नसक्ने छन्