काठमाडौं । जारी फिफा विश्वकप अन्तर्गत समूह एलको दोस्रो खेलमा इङ्ग्ल्यान्ड र घानाले गोलरहित बराबरी खेलेका छन् । पहिलो खेलमा क्रोएसियामाथि प्रभावशाली जित निकालेको इङ्ग्ल्यान्डले