काठमाडौं । काठमाडौंको कपनस्थित सरस्वतीनगरमा चक्कु प्रहारबाट एक महिलाको मृत्यु भएको छ । बिहीबार दिउँसो पसलमा बसिरहेकी निरु पाण्डे भट्टराईमाथि चक्कु प्रहार भएको थियो ।