पोखरा । बतास अर्गनाइजेसनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । बतासले कोभिड महामारीका बेला अक्सिजन प्लान्ट खरिदका लागि चन्दा उठाएको थियो