काठमाडौं । नेपाल प्रहरीको ३२औँ प्रहरी महानिरीक्षक (आईजीपी) मा चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले पहिलो वरियतामा रहेका अतिरिक्त महानिरीक्षक (एआईजी)