मुम्बई । चर्चित गजल गायक पंकज उधासको ७२ वर्षको उमेरमा आज निधन भएको छ । उनको निधनको जानकारी उनका छोरी नायबले सामाजिक सञ्जालमा दिएका छन्