काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलबारदेखि चाडपर्वलक्षित बजार अनुगमन सुरू गरेको छ। महानगरले उपमेयर सुनिता डंगोलको नेतृत्वमा मंगलबारदेखि बजार अनुगमन थालेको हो। तीनवटा समूह टोली परिचालन