विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले इसाई धर्मावलम्बीको मुख्य चाड क्रिसमसको सुखद् अवसरमा देश विदेशमा बस्ने सम्पूर्ण नेपाली दाजुभाइ र दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त