रौतहट । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले रौतहटमा ४ लाख ५० हजार घुस लिएको प्रधानाध्यापकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जय किसान माध्यमिक विद्यालय