साइतामाको एउटा रमणीय ठाउँ हो चिचिबु । त्यहीँ हो निशिकावाले “रिल्याक्स गेष्ट हाउस’’ बनाएको । मैले त्यो गेष्ट हाउसलाई “निशिकावा प्याराडाइज’’ नाम दिएकी थिएँ ।