काठमाडौं । एनपीएलमा आज लुम्बिनी लायन्स र चितवन राइनोज खेल्दै छन् । लुम्बिनी लायन्सले टस जितेर चितवन राइनोजविरुद्ध पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।