काठमाडौं । मंगलबार साँझ एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमध्ये दुई जना प्रहरीसमेत रहेको खुलेको छ ।