काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट रोक लगाएको छ । यो प्रतिबन्ध कम्तीमा आगामी सेप्टेम्बर ३० सम्म वा अर्को आदेश नआएसम्म लागू रहनेछ