काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा सहभागी प्रतिनिधिले खाना र बस्ने व्यवस्था आफँैले गर्नुपर्ने भएको छ । दिउँसोको खाजाको व्यवस्था पार्टीले मिलाउँने भएको छ