काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले जनवादी गणतन्त्र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्सँग भेटवार्ता गरेका छन्। साताव्यापी चीन भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री समेत