काठमाडौं । चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन भएको छ। पुर्व प्रधानमन्त्री खछ्याङको आज (शुक्रबार) बिहान हृदयाघातको कारण निधन भएको चिनियाँ सञ्चार माध्यमले नजाएका छन्।