काठमाडौं । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शुले सोमबारदेखि नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् । उनी सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा