काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट फैलन थालेपछि चीनको सांघाइमा चरणबद्ध लकडाउन गर्न सुरु गरिएको छ । त्यहाँका स्वास्थ्यकर्मीहरूले सामूहिक परीक्षण गर्न थालेका छन् ।