चितवन । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्ध्न नटुट्ने बताएका छन् । भरतपुर–१४ शान्तिपुरस्थित नेपाल पुलिस स्कुलमा मतदान गरेपछि प्रचण्डले यस्तो बताएका हुन्