काठमाडौं । बाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । अधिकांश बैंकले चैत १ गतेदेखि लागू हुनेगरी फागुनकै ब्याजदरलाई निरन्तरता दिएका छन्