म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा युवाहरूलाई चोयाका सामान बनाउने सीप सिकाउन थालिएको छ । मौलिक र परम्परागत सीप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोयाका सामग्रीको