काठमाडौं । भ्रष्टाचार र न्यायिक विचलनको आरोपमा महाअभियोग खेपिरहेका निलम्बिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा ढुक्कसँग बालुवाटारस्थित सरकारी निवासमा बसेर अझै मुद्दाको सेटिङ गरिरहेका छन् । उनलाई