काठमाडौं । कर्णाली याक्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सका बलर नरेन साउद घाइते भएका छन् । कीर्तिपुरस्थित टियू मैदानमा कर्णालीविरुद्ध टस जितेर पहिले फिल्डिङ गरिरहेको सुदूरपश्चिमका बलर