सुर्खेत । रूकुम पश्चिमको चौरजहारीमा नेपाल तरूण दल र वाइसिएलका युवाबीच झडप भएको छ । शुक्रबार राति चौरजहारी नगरपालिका–१ घारीगाउँमा दुई पक्षबीच झडप भएको हो