काठमाडौं । काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिसका खेलाडीलाई भव्य स्वागत गरिएको छ । सोमबार बिहान स्वदेश फर्केको टोलीलाई प्रहरी अधिकृतहरुले त्रिभुवन अन्तराष्ट्रिय