काठमाडौं । गत भदौ २३–२४ गतेको जेन–जी विद्रोहमा दमन गर्न तत्कालीन प्रहरी महानिरीक्षक (आइजी) चन्द्रकुवेर खापुङ नै अग्रसर भएको भन्दै आयोगले स्थान हद लगाएको छ