Logo
Logo

Tag: छानो उडाउँदा विद्यार्थीको बिचल्ली

छानो उडाउँदा विद्यार्थीको बिचल्ली

दृष्टि संवाददाता

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित प्रतापकोट माविको छानो हावाहुरीले उडाउँदा विद्यार्थीको बिचल्ली भएको छ । छानो उडाएपछि एक सातादेखि विद्यालयको पठनपाठन ठप्प छ ।

विस्तृत पढ्नुहोस